१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोशीमा बाढी: बाढीकोभन्दा पनि थातथलो छाड्नुपर्ने चिन्ता

काठमाडौं । गत असारको अन्तिम सातातिर सप्तकोशी नदीमा ठूलो बाढी आयो । तटीय क्षेत्रमा पर्ने उदयपुरको बेलका नगरपालिकाका विभिन्न स्थानमा सप्तकोशी नदीको बाढी प्रवेश गर्दा धेरै स्थानीय बासिन्दाहरू विस्थापित भए । सप्तकोशी नदीको बाढीले बेलकाको कोशी नदी तटीय क्षेत्रका सिसौलिया, डुम्रीबोट, सातपत्रे, एबिसी, श्रीलङ्का टापु, तपेश्वरी, करैया, भागलपुरसहितका स्थानका दुई