२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजावादीहरु आन्दोलनको तयारीमा जुट्दै, प्रबुद्ध वर्गसँगै अन्तर्क्रिया गर्दै

काठमाडौं । नवराज सुवेदी नेतृत्वमा रहेको राजावादीहरुको संयुक्त जनआन्दोलन समितिले यही जेठ १५ गतेदेखि गर्ने राजधानी केन्द्रित आन्दोलनको तयारी तिब्र पार्दै लगेको छ । आन्दोलनमा बढीभन्दा बढी जनसहभागिताका लागि उपत्यका जनजागरण अभियान सञ्चालन गर्ने निर्णय भएको छ । राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको समितिको बैठकले काठमाडौं, ललितपुर र भक्तपुर केन्द्रित