७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तनहुँमा लक्षभन्दा बढी राजस्व सङ्कलन

दमौली । तनहुँ आन्तरिक राजस्व कार्यालयले लक्षको १०१ दशमलव ६५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयले आर्थिक वर्ष २७८/७९ मा लक्षभन्दा बढी राजस्व सङ्कलन गरेको हो । उक्त आर्थिक वर्षमा लक्षभन्दा रु १५ करोड पाँच लाख ७६ हजार बढी राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख कर अधिकृत डा.