© 2023
काठमाडौं । मनसुन सुरु नहुँदै परेको पानीका कारण आएको बाढी र पहिरोले राजमार्ग अबरुद्ध हुन थालेका छन् । पूर्वपश्चिम र कान्ति राजमार्ग अबरुद्ध भएका छन् । गएराति परेको वर्षाका कराण सडक भत्किएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा यातायात अवरुद्ध भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी