© 2023
काठमाडौँ। भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७ अर्ब ९५ करोड लाग्ने रसुवाको भोटेकोशीमा १० भदौमा गएको विनासकारी बाढी झण्डै चार खर्बको क्षति भएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकारणले बिहीवार साँझ नियमित प्रेस ब्रिफिङ आयोजना