© 2023
एजेन्सी । भारतका पूर्व प्रशिक्षक रवि शास्त्रीले विराट कोहलीसँग अझै ३–४ वर्षको क्रिकेट बाँकी रहेको विश्वास व्यक्त गरेका छन् । यस्तै, कप्तान रोहित शर्माले टेस्ट फर्म्याटमा फर्म र टेकनिक अभावका कारण अस्ट्रेलिया सिरिजपछिको भविष्यबारे सोच्नुपर्ने शास्त्री बताउँछन् । सोमबार मेलबर्न टेस्टमा भारतीय टोली १८४ रनले पराजित भएको थियो । दोस्रो

एजेन्सी । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा शनिबार भएको खेलमा पाकिस्तान भारतसँग ७ विकेटले पराजित भयो । यो खेलमा कुनै समय