© 2023
काठमाडौँ । दिवंगत गायक तथा अभिनेता रविन तामाङप्रति राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिइएको छ । नेपाल संगीत तथा नाट्य एकेडेमीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको उहाँको पार्थिव शरीरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय झण्डा ओढाउनुभयो । त्यहाँ उपस्थित मन्त्री, नेता, शुभेच्छुक र अन्य कलाकर्मीहरुले फूलमाया चढाएर तामाङप्रति श्रद्धासुमन
काठमाडौं । नेपाली रकगायक तथा अभिनेता रविन तामाङको पार्थिव शरीरलाई आइतबार अन्त्येष्टि गरिने भएको छ । रविनको तामाङ परम्परा अनुसार