२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मेलम्चीको पानी सिधै पिउन योग्य छ– कार्यकारी निर्देशक लामिछाने

काठमाडौँ । काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी वितरण शुरु गरिएको छ । मेलम्ची खानेपानी विकास समितिले मङ्गलवारदेखि काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुरु गरेको हो । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई।रत्नप्रसाद लामिछानेले हाल काठमाडौं उपत्यकामा मेलम्ची खोलबाट दैनिक २२ करोड लिटर पानी ल्याइएको जानकारी दिनुभयो । अघिल्लो