९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रणजी खेल्ने खेलाडीले कति कमाउँछन् ?

एजेन्सी । रणजी ट्रफी भारतको सबैभन्दा ठूलो घरेलु प्रतियोगिता हो । रणजी ट्रफीको पहिलो सिजन १९३४–३५ मा खेलिएको थियो । के तपाईलाई थाहा छ रणजी ट्रफी खेल्ने खेलाडीको तलब कति हुन्छ ? यो प्रतियोगिताबाट खेलाडीले कति कमाउँछन् ? वास्तवमा रणजी ट्रफीमा ठूला खेलाडीले खेल्न नपाउनुको मुख्य कारण तलब रहेको बताइएको