© 2023
काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले भोटेकोशी बाढीबाट उत्पन्न संकटलाई राष्ट्रिय विपत्तिका रूपमा लिएर उद्धार, राहत तथा पुनर्निर्माणका काममा सरकारलाई गम्भीरतापूर्वक अघि बढ्न आग्रह गरेका छन् । भट्टराईले आइतबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको ध्यानाकर्षण गराउँदै विपत्तिको सामना गर्न अहंकार, निषेध र प्रतिशोध त्यागेर राष्ट्रिय एकता र