• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   प्रभु बैँक लि.र मुस्ताङ्ग जिल्लाका विभिन्न होटल तथा रेष्टुरेन्ट बीच छुट सम्झौता ★   ‘पार्टीका हरेक सदस्य लाभको पदको अपेक्षा नगरी लाग्दा मात्र पार्टीलाई सही गन्तव्यमा पुर्‍याउन सकिन्छ’ ★   ‘ओस्कार अवार्ड जित्ने अभिनय’ गरेका गुलबदिन नइबमाथि प्रतिबन्धको खतरा ? ★   राडीपाखी बुन्ने चलन हराउन थाल्यो ★   कारागार व्यवस्थापन विभागद्वारा कैदकट्टाका लागि ६२० जनाको नाम सिफारिस-नामावली सहित ★   दिल्ली अन्त: शुल्क मामिलामा सीबीआईद्वारा केजरीवाललाई अदालतबाट पक्राउ ★   मकवानपुरमा जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी ★   दक्षिण अफ्रिकाको खराब कीर्तिमान भन्छ – अफगानिस्तान फाइनलमा पुग्नेछ ★   मदन भण्डारी राष्ट्रिय पुरस्कार कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र पुरस्कृत हुने ★   गलत बाटोबाट सही गन्तव्यमा पुगिँदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौँ: उपप्रधानमन्त्री लामिछाने
हार कसको ? शीतल निवास कि रिगलको ?

काठमाडौ ।संसाँझै खुँडाले मान्छे काटेर हत्या गरेर अदालतबाटै जन्मकैँदको फैसला सुनाइएका रिगल भनिने बाँकेका योगराज ढकाललाई राष्ट्रपतिले माफी मिनाहा दिएको घटनालाई सर्वाेच्च अदालते बदर गरिदिएको छ । मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिबाट गरिएको सो कार्य बदर भएको मात्र छैन यस्तो जघन्य अपराधमा संलग्नलाई सरकारले आममाफी दिने काम गैरकानुनी ठहर पनि भएको छ

रिगलको आममाफी बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश -आदेश सहित

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णय बदर गर्ने परमादेश दिएको हो।

रिगललाई आममाफी दिने निर्णयमा आज फैसला सुनाउँदै सर्वोच्च

सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धकोे सुनुवाइ सकिएको छ भने अदालतले आज निर्णय सुनाउने

आममाफी पाएका रिगललाई जेल चलान गर्न र पीडितलाई न्याय माग्दै…

बुधवार महिला अधिकारकर्मीहरूले आममाफी फिर्ता गरी उनलाई जेल चलान गर्न माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् ।

रिगललाई जेलमै राख्नुपर्ने भन्दै भारतीले सुरु गरिन् माइतीघर मण्डलामा अनसन

राष्ट्रपतिबाट आममाफी पाएर छुटेका योगराज ढकाल (रिगल) विरुद्ध भारती मानन्धरले माइतीघर मण्डलामा आज बुधबार बिहानदेखि अनसन सुरु गरेकी छन् ।