७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
साफ यू–२० महिला च्याम्पियनसिपः पहिलो हाफमा नेपाल २–० ले पछि

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल र आयोजक बंगलादेशबीचको खेल जारी छ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा नेपाल बंगलादेशसँग २–० गोलले पछि परेको छ । बंगलादेशका लागि शाहिदा अक्टर रिपा र शामसुनाहर जुनियरले एक–एक गोल गर्दै नेपालविरुद्ध २–०