© 2023
काठमाडौं । मलेसियामा जारी यु १९ महिला एसिया कपमा वर्षा रोकिएपछि नेपाल र बंगलादेशको खेल सुरु भएको छ । नेपाली समय अनुसार बिहान ११ः१५ मा हुनु पर्ने टस वर्षाका कारण हुन सकेको थिएन । झन्डै २ घण्टापछि सुरु भएपछि खेल ११ ओभरमा घटाईएको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा

मलेसियामा जारी एसिसी यु-१९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण रोकिएको छ ।

मलेसियाको क्लालालम्पुरस्थित बायुमास ओभरमा हुने खेल नेपाली समयअनुसार बिहान ११ बजेर ४५ मिनेटमा सुरु हुने छ । नेपाल समूह बी