२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
युगान्डाका मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित

कम्पाला। युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी सातौँ कार्यकालका लागि अनुमोदित हुनुभएको छ । बिहीबार सम्पन्न निर्वाचनमा ८१ वर्षीय मुसेभेनीले ७१.६५ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । उहाँको जितसँगै उहाँले पूर्वी अफ्रिकी देशमा ४० वर्षे शासन लम्ब्याउन सफल हुनुभएको छ । उहाँले पूर्व गायकबाट राजनीतिज्ञ बनेका ४३ वर्षीय बबी