२० भाद्र २०८३, शनिबार
,
Latest
होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?
युएईले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ। आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत चेन्नईमा जारी वार्म अप खेलमा युएईले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको हो । युएईका लागि सोहैब खानले सर्बाधिक ३६ रन बनाएका थिए भने हर्षित कौशिकले ३५ रन बनाएका थिए।