३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रिय सेवा दलको महानिर्देशकमा उपरथी याम ढकाल नियुक्त

काठमाडौँ। राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा अवकाश प्राप्त उपरथी याम प्रसाद ढकाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को पछिल्लो बैठकले ढकाललाई एनसीसीको महानिर्देशकमा नियुक्त गरेको हो । त्यस्तै नेपाल सरकार, मन्त्रिपरिषद्को माघ १५ गतेको निर्णयले उपरथी श्री ढकाल (अ.प्रा.) लाई राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा नियुक्त गरेको हो ।