७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सेवा दलको महानिर्देशकमा उपरथी याम ढकाल नियुक्त



अ+ अ-

काठमाडौँ। राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा अवकाश प्राप्त उपरथी याम प्रसाद ढकाल नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले ढकाललाई एनसीसीको महानिर्देशकमा नियुक्त गरेको हो ।

त्यस्तै नेपाल सरकार, मन्त्रिपरिषद्को माघ १५ गतेको निर्णयले उपरथी श्री ढकाल (अ.प्रा.) लाई राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा नियुक्त गरेको हो ।