२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
यमबुद्धको सालिक निर्माण गर्ने निर्णय स्वागतयोग्य

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले हिपहप गायक यमबुद्धको सालिक निर्माण गर्ने काठमाडौं महानगरपालिका प्रमुख बालेन साहको निर्णय स्वागतयोग्य भएको बताउनु भएको छ । उपाध्यक्ष पौडेलले बिहिबार एक ट्विट गर्दै यमबुद्धको प्रतिमा (सालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य भएको जनाउनु भएको छ । पौडेलले लेख्नुभएको छ- संघीय लोकतान्त्रिक