२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माओवादी केन्द्रका चितवन जिल्ला सहइन्चार्ज परियार एमालेमा प्रवेश

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनका पार्टी सहइन्चार्ज यमबहादुर परियार (इन्द्रजीत) नेकपा (एमाले) प्रवेश गरेका छन् । पार्टी केन्द्रीय सदस्यसमेत रहेका परियार पार्टीभित्र प्रभावशाली नेताका रुपमा मानिन्छन् । एमाले र माओवादी एकतापछि बनेको नकेपाको चितवन जिल्ला अध्यक्ष बनिसकेका परियार यसअघि पाँचपटक माओवादी पार्टीको चितवन