१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
म्यानमारको भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार ५६ पुग्यो

एजेन्सी । म्यानमारमा शुक्रवार गएको ७.९ म्याग्निच्युडको भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार ५६ पुगेको छ । सोमवार देशको राज्य प्रशासन परिषद् सूचना टोलीले यसबारेमा जानकारी गराएको हो । भूकम्प प्रभावित क्षेत्रहरूमा थप जीवन बचाउन अन्तर्राष्ट्रिय र घरेलु उद्धारकर्ताहरू लागिपरेका छन् । चिनियाँ सरकारले प्रश्ताव गरेको विपद् राहत सामग्रीको पहिलो

म्यानमार भूकम्पः १ हजार भन्दा बढीको मृत्यु

एजेन्सी । शुक्रवार म्यानमारको मण्डले क्षेत्रमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछि केही मिनेटमै ६.४ म्याग्निच्युडको परकम्प गएको थियो ।