१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मेलम्ची बाढीलाई फर्केर हेर्दा र विज्ञको बुझाई

काठमाडौं । मेलम्ची बाढीको ३ बर्ष पुगिसक्दा पनि अझै कयौ प्रभावितहरु राहतको पहिलो किस्ता मा नै सिमित रहेका छन् । २०७८ साल असार १ गते मनसुनको सुरुवातमै आएको बाढीबाट सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका मात्रै नभई पाँच पोखरी पनि प्रभावित बनेका थिए । बाढीबाट प्रभावित भएकाहरुले अझै पनि हानी