९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
क्यान र मेटलाइफ नेपालबीच सम्झौता

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) र बिमा कम्पनी मेटलाईफ नेपालबीच सहकार्य हुने भएको छ । क्रिकेटको विकासका लागि गरिने सहकार्यसम्बन्धी सम्झौता पत्रमा बुधबार क्यान र मेटलाइफ नेपालका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । ललितपुरको पुल्चोकस्थित मेटलाइफको मुख्यालयमा भएको सम्झौता अनुसार मेटलाइफ नेपालले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीसँगै क्यानका