© 2023
काठमाडौँ । सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश मेघराज पोखरेलले न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताउनुभएको छ । आईतवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कानून व्यवसायीहरु पक्षधर हुने तर न्यायाधीश निरपेक्ष हुनुपर्ने बताउनु भयो । आफू न्यायाधीश बनेपछि निरपेक्ष रुपमा काम

नेतृत्व चयनका लागि भएको आज भएको मतदानमा पोखरेलले ३६८ मत प्राप्त गर्ने विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी