७ आश्विन २०८१, सोमबार
,
Latest
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान मुगुको मुहार काठमाडौंमा -फोटो फिचर सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदै चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे
तपाईं के खोज्दै हुनुहुन्छ ?
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध राप्रपाकाे मसाल जुलुश

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले जुलुस निकालेको छ । भृकुटीमण्डपबाट शुरु भएको मशाल जुलुस भद्रकाली, सुन्धारा हुँदै रत्नपार्कसम्म पुगेको छ ।पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा राप्रपामा भातृ संगठनहले निरन्तर बिरोध जनाउदै आएका छन् ।