© 2023
एजेन्सी । बंगलादेशका ब्याट्सम्यान मुस्फिकुर रहिमलाई मैदानमा अवरोध गरेको भन्दै आउट घोषित गरिएको छ । बुधबार मिरपुरमा भएको दोस्रो बंगलादेश र न्यूजिल्याण्ड टेस्ट म्याचको पहिलो दिन स्टम्पतिर आएको बललाई हातले रोक्ने प्रयास गरेपछि रहिमलाई आउट घोषित गरिएको हो । यसरी आउट हुने उनी पहिलो बंगलादेशी क्रिकेटर हुन् । घरेलु मैदान