२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुलपानी क्रिकेट मैदानको नाम यथावत रहने

काठमाडौँ । मुलपानी क्रिकेट मैदानको नाम यथावत रहने भएको छ । नेपाल क्रिकेट संघले (क्यान)ले सो मैदानको नाम यथावत राख्ने निर्णय गरेको हो । क्यानले मैदानको नाम फेर्दै जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान राखेको थियो । कागेश्वरी मनोहरा नगरपालिका र स्थानीयको चर्को विवादका कारण क्यानले लगत्तै नाम फेर्ने निर्णय संशोधन