१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चीनमा मध्यशरद चाड अर्थात् ‘केक पर्व’को रौनक

चीन । केही हप्ता अगाडिदेखि चिनियाँ बजारमा एक प्रकारको 'रोटी' अर्थात् केकको बिक्री भइरहेको छ। यो केक नियमित खाइने नभएर कुनै एक साँझ मात्र खाइने एक प्रकारको चिनियाँ सांस्कृतिक खानेकुरा हो। एउटा साँझ मात्र खाइने केकले बजार भरिभराउ भएको देख्ता गैर चिनियाँहरु चाहिँ आश्चर्य मान्छन्। परम्परागत चिनियाँ पात्रो अनुसार आठौँ महिनाको