© 2023
काठमाडौँ। वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले शान्तिबिना विकास सम्भव नहुने भएकाले भगवान् गौतम बुद्धको सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ । भगवान् गौतम बुद्धको २५६९औँ जन्मजयन्तीका अवसरमा श्री बौद्धनाथ क्षेत्र विकास समितिले आज बौद्धमा आयोजना गरेको कार्यक्रममा उहाँले बुद्धको शान्ति सन्देशका माध्यमबाट नै मुलुकमा स्थिरता कायम हुने बताउनुभयो

होटल म्यानेजमेन्ट सङ्काय कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले आयोजना गरेको खाना महोत्सवका साथै विज्ञान तथा सामाजिक विषयका शैक्षिक