© 2023
एजेन्सी । मेक्सिकोकी २५ वर्षीया फातिमा बोश फर्नाडेंजले मिस युनिभर्स२०२५ को उपाधि जितेकी छिन् । बोशलाई गत वर्षकी मिस युनिर्भस डेनमार्ककी विक्टोरिया कजेरले ताज पहिराइदिएकी हुन् । प्रतियोगीताको स्याश सेरोमनीका क्रममा फातिमा बोशले मिस युनिभर्स थाइल्यान्डका निर्देशक नवात इटसाराग्रिसिलले ‘डम्बहेड’ भनेपछि सार्वजनिक रूपमा आपत्ति जनाएकी थिइन् । विवादपछि सबै प्रतियोगीहरूले

काठमाडौं । मिस युनिभर्स २०२३ को उपाधि निकारागुआकी शेनिस पालासियोसले जितेकी छिन् । पालासियोस ७२ औं मिस युनिभर्सको विजेता बनेकी