९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नछुन (मिन्स) बार्न आवश्यक छ त ?

शारीरिक र मानसिक शक्ति, ऊर्जा, क्षमतालाई कसरी सदुपयोग गर्न शास्त्र र पुर्खाले निकै लामो प्रयोग र परिक्षण गरेका थिए । जीवनलाई धर्म, कामलाई परम्परा, चिन्तनलाई प्रकृतिसँग जोडेकै कारण हाम्रा पुर्खाहरु ऋषिमुनि भए । कुन उमेरमा के गर्ने भन्ने नियम बसाले । हरेक कर्मले जीवन, परिवार र समाजलाई लाभ पुगोस् भनी