७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मिनी ट्रक पल्टिँदा १९ खसीबोका मरे

काठमाडौं। चितवनमा खसीबोका बोकेको मिनी ट्रक दुर्घटना भएको छ । बर्दियाबाट खसीबोका लिएर काठमाडौं  आउँदै गरेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक आइतबार बिहान साढे ६ बजे इच्छाकामना गाउँपालिका–४ लेवाटार नजिकै पल्टिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार ट्रकमा रहेका १४३ वटा खसीबोकामध्ये  १९