३० श्रावण २०८३, शनिबार
,
Latest
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना २४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोशेढुङ्गा बन्यो तालिम

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेको एक सामान्य परिवारमा जन्मेर माध्यमिक शिक्षामात्र उत्तीर्ण गरेका हर्कबहादुर तामाङ सानै उमेरदेखि प्राविधिक सीप सिकेर कुनै उद्यम गर्न उत्सुक हुनुहुन्थ्यो । परिवारको कमजोर अवस्थाले गर्दा उहाँले उच्च शिक्षा हासिल गर्ने इच्छा अधुरो नै रहन गयो । गाउँपालिकाको केन्द्र रविबजार आएर कुनै रोजगारी गर्दै अध्ययन