१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महासचिव गुटेरेसको लुम्बिनी भ्रमण : विश्वभर शान्ति प्रवाह हुने अपेक्षा

लुम्बिनी : संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तले सन् १९६७ को अप्रिलमा बुद्धको जन्मस्थल लुम्बिनीे भ्रमण गर्नुभयो । त्यस भ्रमणसँगै लुम्बिनीको विकास र प्रचारप्रसारमा महत्त्वपूर्ण थालनी भयो । राष्ट्रसङ्घका तेस्रा महासचिव ऊको त्यो भ्रमणसँगै लुम्बिनीको विकासमा महत्त्वपूर्ण योगदान पुगेको बताइँदै आएको छ । उहाँको पहलमा यस क्षेत्रको विकासका एउटा अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण, ५ घण्टामा ५ कार्यक्रम

काठमाडाैंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि आउँदै हुनुहुन्छ । बुद्ध जयन्तीको अवसर पारेर नेपाल