१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
#मायाका निर्माताले कलाकारबाट पाएको हैरानी यसरी पोखे

म सन् २००६ मा फिल्म डाइरेक्सनमा सिटि युनिभर्सिटी अफ न्युयोर्कबाट मास्टर्स गरेर नेपाल फर्किएको हुँ। नेपाली फिल्मको गुणस्तर उकास्न एउटा मौलिक चलचित्र बनाउने सपना थियो त्यसै अनुरुप ‘#माया’ को परिकल्पना भएको हो र यो चलचित्रसँग मेरो आमाको पनि सपना जोडिएको थियो । यो चलचित्र उत्कृष्ट बनाउन मैले हरसम्भव प्रयास गरेँ।मेरो