२ श्रावण २०८३, शनिबार
,
Latest
पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी लागूऔषधसहित २२ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
मानव-वन्यजन्तु द्वन्द्वको मारमा विपन्न वर्ग

काठमाडौं। सरोकार भएकाहरूले मानव-वन्यजन्तु द्वन्द्वको मारमा विपन्न वर्ग पर्ने गरेको बताएका छन् । नेपाल वन प्राविधिक सङ्घ (एनएफए) को स्वर्ण महोत्सवका अवसरमा सोमबार आयोजित ‘मानव वन्यजन्तु द्वन्द्व र वन डढेलो व्यवस्थापन’ विषयक नीति संवादमा सरोकार भएकाहरूले जङ्गल नजिक बस्ने र प्राकृतिक स्रोतको प्रयोग गर्ने भएकाले विपन्न वर्ग वन्यजन्तुको आक्रमणमा पर्ने