© 2023
काठमाडाैँ । महोत्तरीको बर्दिबास नगरपालिका–स्थित कालापानीमा डिभिजन वन कार्यालयका कर्मचारीमाथि भएको आक्रमनको विरोधमा माईतीघरमा प्रदर्शन गरिएको छ । वातावरण संरक्षण अभियानकर्मीहरुले बिहीवार वन कर्मचारीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । माईतीघर मण्डलामा धर्ना दिँदै वातावरण संरक्षण अभियन्ता सुनिल यादवले दुई महिना बितिसक्दा पनि घटनामा संलग्न व्यक्तिहरू