१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वर्षाको कारण रोकियो नेपाल र मलेसियाको खेल

एजेन्सी । महिला टि–२० आई सिरिजमा नेपाल र मलेसियाबीचको खेल वर्षाको कारण रोकिएको छ । मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४.४ ओभरमा १ विकेट गुमाउँदै २३ रन बनाएको छ । नेपालकी ओपनर काजल श्रेष्ठ १५ रनमा नटआउट छिन् । उनीसँगै क्रिजमा इन्दु बर्मा रहेकी छन् ।