१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महिला उद्यमी महासंघका पदाधिकारी र पाकिस्तानी राजदूतबीच भेटवार्ता

काठमाडौं । महिला उद्यमी महासंघ नेपालका पदाधिकारीले नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाशमीसँग भेटवार्ता गरेका छन् । राजदूत हाशमीको महिला उद्यमी महासंघ नेपालसँग निकै उपयोगी अन्तर्क्रिया भएको दूताबासले जनाएको छ । राजदूत हाशमीले महासंघको कार्यले देशभित्र र बाहिर महिला उद्यमीहरूको सञ्जाल विस्तार भएको जनाउनु भएको छ । आगामी अप्रिलमा