• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
महाकाली नदी सीमामा सरकारको निरिहता वर्तमान पुस्तालाई स्वीकार्य छैन– रवि…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले नेपाल–भारत सीमा महाकाली नदीको वारितिर नेपाली नागरिकले दुःख पाउँदा पनि नेपाल सरकारले नजरअन्दाज गरेको घटनाप्रति असन्तुष्टि प्रकट गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “त्यही महाकाली नदीमा तुइन तर्दा तर्दै तुइन काटिन्छ, खस्छन् ३३ वर्षका जयसिंह