२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?
महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती :महाकविको बाल्यकाल कसरी बित्यो ॽ

लक्ष्मीप्रसाद देवकोटाको जन्मका विषयमा थोरै विवाद रहेको छ । उनी जन्मेपछि धेरै समयसम्म उनको जन्मलाई उनैद्वारा पनि १९६५ साल नै लेखियो । तर खासगरेर उनको जन्म संवत् १९६६ कात्तिक २७ गते शुक्रबार कृष्णपक्ष अमावस्या तिथि लक्ष्मीपूजाका दिन भएको थियो । उनी विशाखा नक्षत्र र तुलाराशिको समयमा २१.५४ बजे अर्थात् राति