२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
तपाईं के खोज्दै हुनुहुन्छ ?
मैले अमेरिकामा खाना खाइरहेको फोटोलाई ठूलै ‘हतियार’ बनाइयो– प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आफूले अमेरिकामा एक गाउँले भाइको घरमा खाना खाइरहेको फोटोलाई ठूलै हतियार बनाइएको टिप्पणी गर्नुभएको छ । पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले केही दिनअघि महँगी अचाक्ली बढेको भन्दै ‘म जस्तो पूर्वमन्त्रीले समेत दुई थरी तरकारी खान सोच्नुपर्ने भएको छ’ भनेर व्यक्त गर्नुभएको विचारप्रति सामाजिक सञ्जाल फेसबुकमा