२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 16.31

Wind: 2.06

Humidity: 48

तपाईं के खोज्दै हुनुहुन्छ ?
मशानघाट विश्वकै ठूलो विश्वविद्यालय

घाट अमूर्त सम्पदा हो जसले परमात्मालाई भेटाउँछ, झुटो नातालाई मेटाउँछ, अस्तित्वको बोध गराउँछ, सत्यलाई देखाउँछ, तथ्यलाई बुझाउँछ । जीवजन्तुलाई पानी खुवाउन, तिथिविशेषमा नुहाउन, पितृहरूलाई भेटाउन, जीवनको समापन गर्न, पूजा र साधनालाई सिद्धि गर्न घाट चाहिन्छ । घाट जमिनको टुक्रा, भूगोलको चोइटामात्र होइन ईश्वरको नाद, परमात्माको श्वास, आत्माको आवाज सुन्ने तीर्थ