६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
उपाध्यक्षको देवरको मृत्युमा सार्वजनिक बिदा

काठमाडौं । रुपन्देहीको मर्चवारी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । गाउँपालिका अध्यक्ष गया प्रसाद बरईका अनुसार गाउँपालिकाकी उपाध्यक्ष आशा सिंहको देवरको दुर्घटनामा परेर मृत्यु भएपछि गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । शोकमा गाउँपालिका लगायत सम्पूर्ण वडा कार्यालयहरू,सामुदायिक तथा निजी विद्यालयहरु तथा अन्य संघसंस्थाहरु समेत बन्द गरेको उनले जनाएका छन्