५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाध्यक्षको देवरको मृत्युमा सार्वजनिक बिदा



अ+ अ-

काठमाडौं । रुपन्देहीको मर्चवारी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिका अध्यक्ष गया प्रसाद बरईका अनुसार गाउँपालिकाकी उपाध्यक्ष आशा सिंहको देवरको दुर्घटनामा परेर मृत्यु भएपछि गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।

शोकमा गाउँपालिका लगायत सम्पूर्ण वडा कार्यालयहरू,सामुदायिक तथा निजी विद्यालयहरु तथा अन्य संघसंस्थाहरु समेत बन्द गरेको उनले जनाएका छन् ।