८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कतार सरकारद्वारा काम गरेर रकम लिन वांकि रहेका नेपाली नागरीकलाई…

  काठमाडौं । कतारस्थित मर्करी मेना कम्पनिमा काम गरी आफ्नो बक्यौता रकम लिन बांकि रहेकाहरूलाई कतार सरकारले सम्पर्कमा आइ रकम बुझ्न आग्रह गरेको छ । रकम बुझ्नको लागि नाम ठेगाना खुल्ने परीचयपत्रसंगै कतारमा काम गर्दाको कतारी आइडी नम्बर खुल्ने कागजात र पासपोर्ट लिएर आउनुपर्ने छ । निम्नानुसारका कतारी आइडी नम्बर