२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जसपाको जवाफी फायर: कांग्रेस, माओवादी र समाजवादीका मन्त्री हटाउने तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चार मन्त्रीलाई पदमुक्त गरेपछि जसपाले पनि मधेस प्रदेशमामा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूलाई हटाउने तयारी गरेको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले तीन पार्टीका मन्त्रीहरु लाई पदमुक्त गर्ने तयारी गर्नुभएको छ । सत्ता गठबन्धन छाडेर