२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मन्त्री चौधरीद्वारा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा जोड

कन्चनपुर । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले शुक्ला फाँटा राष्ट्रिय निकुन्जको अनुगमन गर्नुभएको छ । मन्त्री चौधरीले कञ्चनपुर जिल्लामा पर्ने उक्त राष्ट्रिय निकुन्जको वार्तामान अवस्थामा भइरहेका संरक्षणसम्बन्धी गतिविधिहरूको जानकारी लिनुभएको हो । निकुञ्जका संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले अनुगमनका क्रममा निकुञ्ज प्रशासनले मानववन्यजन्तु द्वन्द्व न्यूनीकरण,