५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
आज दिउँसो ३:३० बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज (बुधबार) दिउँसो ३:३० बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने जनाइएको छ। बैठकबाट विभिन्न नीतिगत तथा प्रशासनिक निर्णयहरू पनि हुने अपेक्षा गरिएको छ।

यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

बैठकले समुद्री जैविक विविधताको संरक्षण तथा दिगो उपयोगसम्बन्धी ‘एग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी

शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा नियमावली (१०औँ संशोधन) स्वीकृत गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठक जारी

काठमाडाैँ । मन्त्रिपरिषद बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ ।

सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तल्लो अरुण, लोअर घुन्साखोला र ताँदी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय

यस्ता छन् आज बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वातावरणीय जोखिम न्यूनीकरण र अन्तर्राष्ट्रिय दायित्व कार्यान्वयनलाई ध्यानमा राख्दै उक्त सम्झौता अघि बढाउने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा मध्याह्न १२ बजे मन्त्रिपरिषद् बैठक बस्न

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडाैँ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी रहेको छ।

मन्त्रिपरिषद् बैठक सुरु

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको छ।

मन्त्रिपरिषद् बैठक: यी हुन् निर्णयहरू

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लिराज आचार्य, प्युठान र सदस्य पदमा नवराज सिम्खडा धादिङ र रोशनबहादुर शाक्य ललितपुरलाई नियुक्ति

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोग उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा अर्थमन्त्रालय सचिव घनश्याम उपाध्याय र भुवन दाहाल काठमाडौं सदस्य रहने गरी

२०६२/६३ देखिका उच्च राजनीतिक पदधारीको सम्पती छानबिन गरिने, सरकारद्वारा समिति…

सरकारले यस प्रक्रियालाई प्राथमिकतामा राखेको बताउँदै मन्त्री पोखरेलले यो चरण सकिएपछि वि.सं. २०४६ सालदेखिकै सम्पती छानबिन गर्ने लक्ष्य रहेको समेत

मन्त्रिपरिषद् बैठक: सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग…

प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि सरकारले गत चैत १३ गते १५ दिनभित्र समिति गठन गर्ने निर्णय गरेको थियो

मन्त्रिपरिषद् बैठक सुरु

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।

मन्त्रिपरिषद् बैठक बस्दैं

सोमबार दिउँसो ४ बजे सिंहदरबारमा बस्नेगरि मन्त्रिपरिषद् बैठक बोलाईएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

मन्त्रिपरिषद् बैठकः अनुदान सहायता स्वीकार गर्ने

काठमाडौँ।  सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठकः जाँचबुझ आयोगको समयावधि २५ दिन थप

सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगको

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको

माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सिफारिस

सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको हो । बैठकमा नवनियुक्त मन्त्री बालानन्द शर्मा पनि सहभागी