२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?
अस्पतालबाट डिस्चार्ज हुँदै क्याप्टेन मनिष शाक्य

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेका पाईलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्थामा सुधार आएपछि आज डिस्चार्ज हुँदैछन् । काठमाडौँ मेडिकल कलेज केएमसी) मा उपचाररत क्याप्टेन शाक्यलार्इ आजै डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालका प्रमुख डा. सुनील शर्माले बताए । प्रमुख शर्माले अस्पतालका चिकित्सकहरूको दक्षता र मिहिनेतले शाक्यलाई जोगाउन सकिएको बताए ।

क्याप्टेन मनिष शाक्यलाई आईसीयूबाट क्याबिनमा सारियो

काठमाडौं । दुर्घटनामा घाइते हुनुभएका सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्थामा सुधार भएको काठमाडौँ मेडिकल कलेजले जनाएको छ ।

क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य: अस्पताल

काठमाडौँ । दुर्घटनामा घाइते हुनुभएका सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको काठमाडौँ मेडिकल कलेजले जनाएको छ ।

दुर्घटनामा घाइते क्याप्टेन मनिषको स्वास्थ्य अवस्था कस्तो छ ?

आकस्मिक कक्षमा राखेर उपचार भईरहेको क्याप्टेन शाक्यको टाउको, खुट्ट लगायतका भागमा चोट लागेको अस्पतालले जनाएको छ ।