१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी

काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी हुनु भएको छ । लामा १५८ मत ल्याएर लामा विजयी हुनु भएको हो । लामाका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १११ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध निर्वाचित हुनु भएको छ ।